Breaking News

१० करोड ठगि काण्ड; आत्महत्याको प्रयास गरें भन्दै जसुधा भन्छिन् “ऋण छ, तिर्ने सम्पति पनि छ ! पुर्व श्रीमानले फसाए” ! (भिडियो सहित)

By peoplesdailynepal

March 31, 2019

पोखरामा १० करोड भन्दा बढी रकम ठगेर सम्पर्क विहिन भएकी भनिएकी महिला मिडियामा आएकी छिन् ।  गण्डकी टेलिभिजनका पत्रकार अपिल त्रिपाठी संगको अन्तर्वार्तामा वेपता भएको भनिएकी महिला जसुधा पौडेलले आफुँ कतै नभागेको बताएकी छिन् । व्यक्ति, बैंकको गरेर १० करोड नै ऋण भएपनि त्यो ऋण चुक्ता गर्ने आफुँ संग सम्पति पनि भएको बताएकी छिन् ।

पुर्व श्रीमान द्वारा ज्यान मार्ने धम्कि आएर आफुँ ज्यान बचाउन लुकेको उनले बताईन् । हेर्नुहोस् पुरा भिडियो ।