Breaking News

सानी उजेलि २८ बर्ष पछी मिडियामा (भिडियो सहित)

By peoplesdailynepal

April 05, 2019

बाल विवाहाको कथामा आधारित करिब ३ दशक पुरानो एउटा भिडियो अहिले सामाजिक संजालमा भाईराल भएको छ ! UNICEF द्वारा सन् १९९२ मा निर्मित उक्त टेलिफिल्म करिब २८ बर्ष पछी फेरी सामाजिक संजालमा भाईराल भएको हो ! उक्त टेलिफिल्ममा प्रमुख पात्र बनेकी उजेली जो बालबिबाहाको शिकार बनेकी थिईन उनि मिडियामा यसरि आईन् !