Slider News

गर सरकार गर काम बोल्ने को के छ र काम भाईरल बन्दै

By peoplesdailynepal

June 02, 2019

काठमाडौ, सरकारलाई राम्रो काम गर्न सुझाव दिँदै एल.पि ढकालले बजारमा नयाँ गीत ल्याएका छन्। गायक ढकालले समसामयिक लोक दोहोरी गीत ‘समर्थन’ बजारमा ल्याएका हुन्। यो गितले समाजिक संजालमा चरचा कमाईरहेको छ ।

सरकारले गरेको राम्रो कामको बयान गर्दै अझै राम्रो काम गर्न सरकारलाई गीतमार्फत आग्रह गरिएको छ। तारानाथ आचार्य,एल.पि ढकाल र निरु गुरुङको आवाज रहेको नयाँ प्रस्तुती ‘सर्मथन’ भर्खरै मात्र सार्बजनिक भएको छ। यस अघि पशुपती शर्माले ल्याएका लुट कान्छा लुटलाइ जवाफ फर्काउदै  सरकारले अझै राम्रो काम गर्दै जानको लागि सरकारलाइ सुझाव दिएका छन।सरकार लुटने मात्र हैन सरकारले राम्रो काम पनि गर्दै छ भन्ने खालको गित रहेको छ।

यस गीतमा एल.पि ढकालको शब्द तथा गायक आचार्यको लय सिर्जना रहेको छ। डिजिटल स्टार प्रा.लि ले बजारमा ल्याएको गीतको भिडियो उत्कृष्ट बनेको छ। पूरा भिडियो हेर्नुस