पोखरा, साउन १ । पोखराको न्यूरोड स्थित भाटभटेनीमा रोकिराखेको गाडीमा आगलागी भएको छ । अण्डरग्राउण्ड पार्किङ गरेर शपिङ गर्न गएको बेला आगलागी भएको हो ।

बा ८ च १०४० नम्बरको गाडीमा आगलागी भएको हो । गाडीभित्रको ब्याट्री शर्ट भएर आगो लागेको हुन सक्ने अनुमान गरिएको छ । गाडीको अगाडीको भाग जलेको छ भने अरु सामान्य छ । थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter