पछिल्लो समय अशोक दर्जी चर्चामा छन् । चर्चा यती छ की उनको बारेमा कसैले तर्क गर्यो भने मात्रै पनि धेरै जाइलाग्छन् । अशोक दर्जिलाई कस्तो जाल भित्र भित्र जालमा पारिएको छ भन्ने कसैले बुझ्न सकेका छैनन् ।

केहि समयअघि टंक बुढाथोकीका दाजु टिका बुढाथोकी मिडियामा आए । टंकले आफ्नो पर्सनल म्यानेजर भन्दै टिकालाई मिडियामा बोल्न लगाए र आफु पन्छिने कोशिस गरे । तर झुट धेरै बेर टिक्दैन भने झैँ उनीहरुको कालो कर्तुत बाहिर आउन सुरु भएको छ । उनीहरुले अशोक दर्जीको चर्चालाई लिएर डलर छाप्न बुनेको जालो बाहिर आएको छ ।

सुन्नुहोस् टिका बुढाथोकीले अशोक पढ्ने स्कुलमा प्रिन्सिपल दिपक न्यौपानेलाई गरेको टेलिफोनको रेकर्ड 

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter