काठमाडौं,साउन १५ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग (रेन-वे) को पिच आजपनि उप्किएको छ । मंगलबार दिउँसो पनि रन वे पिच उप्किँदा झण्डै आधा घण्टा विमानस्थलको उडान-अवतरण सबै रोकिएका थिए । उड्न लागेका विमान मात्रै हैन, अवतरणका लागि तयार रहेका विमान आकाशमै होल्ड भए ।

वर्षयाममा घाम र पानीको दोहोरो मौसमी अवस्थाले पिच भन्दामुनि पानी पसेर कंक्रिट मोस्चरमा समस्या आउँदा पनि धावनमार्ग बिग्रने गरेको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter