साउन २२- पोखरा / कास्कीको अन्नपूर्ण गाउँपालिकाले आफ्नो क्षेत्राधिकार भित्र हेलिकोप्टर ल्याण्ड गर्न निषेध गरेको छ । विशेष गरी अन्नपूर्ण बेसक्याम्पमा जथाभावी हेलिकोप्टर लैजाने र त्यसले पर्यावरणमा असर परेको भन्दै यसलाई रोक्न गाउँपालिका सक्रिय भएपछी हेलिकोप्टरलाई निषेधको निर्णय गाउँ सभा बाटै गाउँसभाबाटै निर्णय गरेको अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुवँरले जानकारी दिए । पहिलो चरणमा हेलिकोप्टरका कम्पनीहरुसँग आग्रह गर्ने र अटेर गरे कारबाही हुने पनि उनले बताए ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter