काठमाडौं,साउन २३ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीका दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । बुधबार नापी कार्यालय कलंकीका नापी सर्वेक्षक हरिबहादुर ओली र कार्यालय सहयोगी अमरलाल श्रेष्ठलाई अख्तियार टोलीले १५ हजार घुससहित कार्यालयमै पक्राउ गरेको हो। नागार्जुन नगरपालिकाको विवाद मिलाइदिने भन्दै उनीहरुले घुस लिएका थिए।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter