पोखरा । पोखरा लेखनाथ महानगरपालिका महानगरपालिकाको नाम अब पोखरा महानगरपालिका मात्र हुने गरी औपचारिकता पाएको छ । भर्खरै सम्पन्न मन्त्रीपरिषद् बैठकले महानगरको सिफारिस बमोजिम लेखनाथ शब्द हटाउने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जानकारी दिए ।
गण्डक न्यूजका लागि रन्जन अधिकारिले लेखेका छन् । पुरा पढ्नुहोस् : http://www.gandaknews.com/lekhnath-hatyo/