एक १० बर्षिय बालिकाको बलात्कार र हत्यामा संलग्न तीन जनालाई सार्वजनिक स्थलमा गोली हानी मृत्युदण्ड दिइएको छ । यमनमा ती तीनजनालाई राजधानी सानास्थित एक चोकमा गोली हानी मृत्युदण्ड दिइएको हो । उनीहरुले ती १० वर्षीय बालकलाई बलात्कार गरी उसको हत्या गरेको दोषी ठहर गर्दै मृत्युदण्डको सजाय दिइएको थियो । मृत्युदण्डको सजाय दिँदा सयौं सर्वसाधारण उपस्थित थिए ।

दोषीलाई जमिनमा घोप्टो पारेर पिठ्युतर्फबाट मुटुमा पाँच गोली हानेर बुधबार मृत्युदण्ड दिइएको हो । ताकि सबैले त्यस्तो जघन्य अपराधमा दिइने सजाय महसुस गर्न सकुन् । – एजेन्सी

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter