काठमाडौं, साउन ४/ कालीमाटी तरकारी बजार अनुगमन गर्न गएको बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभाग र प्रहरीको टोलीलाई ब्यापारीहरुले भित्रै थुनेरका छन् ।

सोमबार बिहान अनुगमनमा गएको टोलीलाई भित्र राखेर ब्यापारीले गेटमा धर्ना दिइरहेका छन्।काक्रो, फर्सी लगायत तरकारी लिएर ललितपुरबाट आएको बा ६ च ९६४ नम्बरको गाडी र बाराबाट तरकारी बोकेर आएको ना ४ च ६६३४ नम्बरको गाडीबाट बिल र कागजात फेला नपरेपछि अनुमगन टोलीले नियन्त्रणमा लिएको हो। ललितपुरबाट आएको गाडीका चालक गाडी र सामान छाडेर भागेका छन्।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter