काठमाडौं, १५ भदौ । भारतीय काँग्रेस पार्टीका अध्यक्ष राहुल गान्धी आकस्मिक रुपमा नेपाल भ्रमणमा आएका छन् ।बिमस्टेक बैठक सकेर भारतीय प्रधानमन्त्री नेपाल फर्कनै लाग्दा राहुल गान्धीको आकस्मिक नेपाल भ्रमण हुनुलाई विशेष महत्वका समथ हेरिएको छ । उनी किन र कस्को मिन्त्रणमा नेपाल आएका हुन् भन्ने खुल्न सकेको छैन ।
