काठमाडौं,भदौं १६ – भारतको सिक्किममा बसेर ‘बेटिङ’ लगाउने गुन्डा नाइके दावा लामा पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अनलाइन जुवा खेलाएको अभियोगमा लामालाई खोजी गरिरहेको लामालाई पक्राउ गरेको हो । कुनै बेला गणेश लामाको सहयोगी रहेका दावा लामाले पछिल्लो समय आफ्नै ग्याङ खडा गरेका छन्।

२०७३ चैत २९ गते काठमाडौंको गौरीघाटमा दावा लामामाथि गोली प्रहार भएको थियो। गौरीघाटस्थित दिव्या पार्टी प्यालेसको ‘जिम हाउस’मा लामामाथि गोली प्रहार भएको हो। अपराधमा लामो नाता २०६७ सालदेखि लामा पटकरपटक जेल पर्दै र छुट्दै आएका थिए।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter