१८ भदाै, काठमाडाैँ । काठमाडाैँ प्रहरीले अाइतबार गोली हानेर पनि एक जना मोडलको व्वार्इफ्रेण्ड प्रकाउ गर्न सकेन । महानगरीय प्रहरी परिसर, काठमाडौंले प्रेमीले धोका दिएपछि प्रहरीमा जबरजस्तीकरणी प्रयासको मुद्दा दर्ता गर्न भन्दै गएकी एक मोडलको पीडकलाई पक्राउ गर्न गोली चलाएको हो ।

यद्यपी प्रहरीको उक्त गोलीले काम गरेन । अाइतबार दिउँसो परिसरबाट खटिएको सादा पोशाकको टोलीले किसान राई नामक युवकलाई पक्राउ गर्न गोली चलाएको प्रहरीले स्रोतले बताएको छ । यद्यपी ती युवा प्रहरी र गोली दुबैको निशानाबाट उम्कन सफल भए । गोली प्रकरणलार्इ काठमाडाैँ प्रहरी प्रमुख बसन्त लामाले भने अस्वीकार गरेका छन ।
श्रोत:  http://www.dainiki.com/22295/

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter