२० भदौ, काठमाडौँ । ललितपुरमा अाफ्नै छोरी बालत्कारको अभियोगमा एक जना बाबु प्रकाउ परेका छन । ललितपुरको बाँडेगाउँमा आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका हुन । प्रहरीले पीडितको परिचय खुल्ने भन्दै पक्राउ परेका व्यक्तिको नाम खुलाएको छैन ।

महानगरीय प्रहरी प्रभाग, बाँडेगाउँले उनलाई मंगलबार पक्राउ गरेको हो । १० वर्षीया पीडित बालिकाको थापाथलीस्थित प्रसुती गृहमा स्वास्थ्य परीक्षण भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले प्रारम्भिक अनुसन्धान भैरहेकाले थप तथ्य पछि अाउने बताएको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter