पोखरा, भदौ २५ / पोखरा महानगरपालिका २२ फुस्रेखोल स्थित चिसापानीमा एक महिला मृत फेला परेकी छिन् । ६० बर्षिया रेणुका विक आफ्नै घरमा मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भैरहेको छ ।

यस्तै, तनहूँको भानु ६ नारीबोटमा एकजना मृत भेटिएका छन् । ब्यास ११ का ८५ बर्षिय लेखबहादुर राना सोमबार दिउँसोदेखि बेपत्ता भएकोमा प्रहरीले खोज्दै जाँदा उनलाई मृत फेला पारेको हो ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter