काठमाडौं,भदौं २५ – रुपन्देहीको शुद्धोधन गाउँपालिका-७ दानव खोला किनारमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । अन्दाजी २०-२२ वर्षीया युवतीको युवतीको घाटीमा निलडाम देखिएकाले मृत्यु शंकास्पद भएको प्रहरीले जनाएको छ । शव भेटिएको तर सनाखत हुननसकेको छैन् । प्रहरीले घटनालाई गम्भीर रुपमा लिइ अनुसन्धान गर्ने जनाएको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter