पोखरा, भदौ ३१ । पदयात्राका क्रममा अन्नपूर्ण क्षेत्रमा पुगेकी ताईवानी पर्यटकलाई खोलाले बगाएको छ । ६६ बर्षिय हुइ जु चिइन लाई अन्नपूर्ण गाउँपालिका ११ हिमकु खोलाले बगाएको हो । अन्नपूर्ण आधार शिविरबाट फर्किने क्रममा दिउँसो ३ बजे उनलाई बगाएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । प्रहरीले उनको खोजी थालेको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter