पोखरा, मंसिर १० ।
पोखरा १४ बाच्छिबुडुवामा करेण्ट लागेर एकजनाको मृत्यु भएको छ । अवैध रुपमा खुलेको बाच्छिबुडुवा स्थित क्रसर उद्योगमा बिजुलीको काम गर्ने क्रममा करेण्ट लागेर पोखरा ३३ लामगादकिा ३३ बर्षिय रमेश गर्बुजाको मृत्यु भएको हो ।

करेण्ट लागेर गम्भीर घाईते गर्बुजाको पश्चिमाञ्जल क्षेत्रीय अस्पतालमा उपचारमा राखिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter