कतारमा भएको नेपालको गायन क्षेत्रको रियालिटी शो द भोईस अफ नेपालको जित पोखराका सिडी विजय अधिकारिको हातमा गएको छ ।प्रथम द भ्वाइस अफ नेपाल बनेका सिडीले रु २५ लाख नगद, एउटा नयाँ गाडी अनि रु २० लाख बराबरको रेकर्ड डिल पाउने छन् भने  बिश्व भ्रमण गर्ने मौका पनि उनलाई प्रदान गरिनेछ ।

सिडि बिजय अधिकारी, कुशल आचार्य, सृजय थपलीया, र सप्तक दुतराज अन्तिम चरणमा पुगेका थिए भने जित हात पारेका विजय टिम दिप बाट रहेका थिए । उनलाई कोच प्रमोदले आफ्नो टिममा नराखे पछी कोच दिपले स्टिल गरेर आफ्नो टिममा भित्राएका थिए ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter