काठमाडाैँ । सुदूरपिश्चप प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढी उप–महानगरपालिका वडा नम्वर ६ का वडा सचिव करुणाकर जोशी कार्यालय समयममै झ्याप भएर बस्ने गरेका छन । सोमबार दिनेशखबरका कमल सावदमा कैद भएका जोशीको रमिता उदेक लाग्दो रहेको छ । मदिरामा लठ्ठ भएका उनी सेवाग्राहीसँग पनि अाश्चर्यजनक व्यवहार देखाइरहेका थिए ।

वडा अध्यक्षले हाजिर रजिष्टर लुकाएकाले मदिरा खाएर कार्यालयमा आएको वडा सचिव जोशीले गुनासो गर्दै थिए । वडा अध्यक्ष भागिराम चौधरीले वडा सचिव जोशीको मदिरा पिउने बानी भएको र सो बारेमा प्रहरी र मेयर नृप वहादुर वडलाई पनि जानकारी दिएको तर केहि सुनवाई नभएको बताए। हुर्नुहोस भिडियो ।


dainiki.com बाट

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter