काठमाडौँ, २९ पुस । चर्चित फुटबलर डिएगो म्याराडोनालाई अस्पताल भर्ना गरिएको छ । उनको स्वास्थ्यमा अकस्मात समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो।

हर्नियाको शल्यक्रिया गर्न उनलाई अस्पताल भर्ना गरिएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । ५८ वर्षे म्याराडोनाको स्वास्थ्यमा जनावरी महिनाको सुरुदेखि समस्या देखिएको हो ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter