काठमाडौँ, १ माघ ।  सबैको मन मुटुमा बस्न सफल लोकप्रिय गायिका शान्ति श्री परियार दुर्घटनामा घाईते भएकि छिन। नेपालगंजको सांगितीक कार्यक्रम सकेर लम्जुङ्गको कार्यक्रममा सहभागी हुन यात्रा गरेकी गायिका शान्ति परियार हिजो राति करिब १:३० बजे पश्चिम बुटवल सडक अन्तर्गत गोरुसिंगेमा गाडी अनियात्रित भई दुर्घटना हुँदा घाईते भएकि हुन् ।

उनको अहिले उपचार भईरहेको र स्वास्थ्य सामान्य रहेको जानकारी भयको छ ।शान्त श्री चढेको कार अनियत्रित भई सडक देखि केहि मिटर माथि चढेको थियो ।
-gandakitimes बाट

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter