पोखरामा सञ्चालित बैंक तथा वित्तीय संस्थाका कर्मचारीमा कोरोना भाइरस देखिएपछि सतर्कता अपनाउन गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले अनुरोध गरेको छ ।
बैंकहरुमा हातहातै नगद कारोबार हुने हुँदा संक्रमणको सम्भावना उच्च हुने भन्दै सतर्कता अपनाउन निर्देशनालयले अनुरोध गरेको हो ।
हेर्नुहोस् अनुरोध पत्र
You must be logged in to post a comment.