पोखरा, ७ फागुन / नेपाल कम्युष्टि पार्टीले फागुन ८ गते नेपाल बन्दको घोषणा गरेको छ । जनतालाई दुख दिने नियतका साथ गरिएको बन्द सधैलाई बन्द गरौं भनेर जनताले आवाज दिदै आएका छन् तर विप्लव समूह भने बन्द फिर्ता लिने पक्षमा देखिएका छैनन्  ।

बन्द आव्हान गर्नुको कारण भने कार्यकर्तालाई विना कारण दमन गरेको भन्ने नेपाल कम्युष्टि पार्टीको दावी छ । नेपाल कम्युष्टि पार्टीका महासचिब नेत्रविक्रम चन्द विप्लपले आइतबार विज्ञप्ती जारी गर्दै कार्यक्रर्ताको दमनको विरोध गरेका थिए । राष्ट्रिय युवा जनस्वयम सेवकको राष्ट्रिय सम्मेलनबाट आफ्ना कार्यकर्ता पक्राउ गरेको भन्दै तत्काल रिहाइको माग गरे । विज्ञप्तीमा तत्काल रिहाइ नगरे फागुन ८ गते नेपाल बन्द गर्ने उल्लेख छ ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter