२७ फागुन,कपिलवस्तु । सरकारले नेपाल कम्युनिस्ट पार्टीका नेता-कार्यकर्ता माथि धरपकड गरेको भन्दै जिल्लामा रहेका विप्लव समुहका कार्यकर्ता सडकमा निस्केका छन् ।

नेकपाका महासचिव विप्लव सहितका नेताहरुलाई जारी गरेको वारेन्ट खारेज गरिनुपर्ने, जारी धरपकड र गिरफ्तारी तत्काल बन्द गरेर शान्तिपूर्ण राजनीतिक कार्यक्रम गर्न पाउनु पर्ने माग राखेर कार्यकर्ता सडकमा निस्केका हुन् ।

अाइतबार कपिलबस्तुतको जितपुरमा जनजागरण तथा प्रतिरोध अभियान अन्तरगत दलाल सरकार मूर्दावाद, धरपकड र गिरफ्तारी बन्द गर भन्दै सुरु भएको प्रदर्शन गरेका थिए ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter