फागुन ३०,काठमाडौँ । निर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले आज ४ बजे पद तथा गोपनीयताको शपथ लिने छिन् ।

उनका सञ्चारविज्ञ माधव शर्माका अनुसार राष्ट्रपति भण्डारीको पद तथा गोपनीयताको शपथ ४ बजेका लागि तय भएको बताइएको छ ।

राष्ट्रपतिलाई प्रधानन्यायाधीद्वारा शपथ ग्रहण गराउने व्यवस्था छ । राष्ट्रपति भण्डारी मंगलबार दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित भएकी हुन् । पाँच वर्षको कार्यकाल हुनेछ ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter