चैत्र-१२, पोखरा/ प्रदेश नं ३ की उपसभामुख राधिका तामाङ विरुद्द पोखरामा आईतबार साँझ युवा हरुले नाराबाजी गरेका छन् । गाईको मासु खान पाऊनु पर्छ भनेकी उपसभामुख राधिका तामाङको पुत्ला लिएर ऊनीहरूले नाराबाजी गरेका हुँन् । ऊनीहरूले अनावाश्यक हस्तक्षेप गरेको भन्दै युरोपियन यूनीयन विरुद्द पनी नाराबाजी गरेका हुन् । ऊनीहरु कुनै व्यानर बिना स्वतन्त्र रूपमा विरोधका आएका थीए । हेर्नुहोस् भिडियो ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter