पोखरा १३, प्रदेश नम्बर ४ को प्रदेशसभाको तेर्हौ बैठक आज प्रदेश नम्बर चारको सभा हलमा  वैठक बसेको छ ।

बैठकमा सहभागी हुन कास्की, स्याङ्जा, तनहुँ, नवलपुर, गोरखा, बाग्लुंङ, म्याग्दी, मुस्तांङ, मनाङ, लम्जुंङ र पर्वत बाट प्रदेशसभा सदस्य पोखरा आइपुगेका थिए ।

प्रदेशसभामा चारमा दलका तर्फबाट प्रतिनिधित्व गर्ने तेइस जना सांसदले बोलेका थिए ।

प्रदेश नम्बर ४ मा एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस र जनमोर्चा, नयाँ शाक्ति गरी पाच पार्टीमा हाल ६० जना सदस्य मध्ये ५९ जना प्रदेश सभा सदस्य छन् ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter