पोखरा लेखनाथ वड़ा नं. १९ तल्लो चूरूङगा (साबिक पुरुनचौर-५, कास्की) मा जन्मिएर हाल माल्दिब्समा कार्यरत रितु जिसीको लय तथा शब्द रहेको तिजको कोशेली मरन्च्यासे वुढा वजारमा लिएर आएका छन् । उक्त हास्य गीतमा गायकतर्फ कृष्ण ढुङगानाले स्वर दिएका छन् भने गायिकातर्फ प्रतिमा विश्वकर्माको स्वर रहेको छ । गीतले विशेष गरी समसामायिक विषयवस्तुलाई समेटेको सल्लाहकार सुवास लामिछानेले वताए । सो गीत मार्फत जिउ ज्यान वढी भएकी श्रीमतीलाई आफुजस्तै स्मिल र तन्दुरुस्त वनाउन खोजिएको सहयोगी प्रदिप सापकोटाले वताए । अहिल्यका चर्चित निर्देशक प्रकाश भटट्ले निर्देशनले गरेको भिडियोमा अहिलेका वजारमा चर्चाको शिखरमा पुगेका कमेडियन मोडल यादव देवकोटा र निरु खड्काले अभियन गरेको सो भिडियोमा प्रदिप सापकोटा, कमल कुमार विश्वकर्मा, गीता ढुङगाना,इन्दं्र जिसी , चुरुङगा युवा क्लव पुरन्चौर कास्कीको विशेष सहयोगमहेन्द्र पराजुली र सुवास लामिछानेको सल्लाहमा सो गीत निर्माण गरिएको लय तथा शब्द सर्जक रितु जिसीले वताइन् । सो कमेडियन भिडियो साइभिजन प्रालिले वजारमा लिएर आएको हो ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter