वैशाख, काठमाडौं । गृह मन्त्रालयले सहसचिव र उपसचिवस्तरका ६० जना कर्मचारीको सरुवा गरेको छ । यसरी सरुवा हुनेमा धेरैजसो प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी रहेका छन् ।

मन्त्रालयको सरुवा सूची अनुसार चितवनका सीडीओ नारायणप्रसाद भट्ट भक्तपुर सरुवा भएका छन् । गृह मन्त्रालयका सहसचिव लोकनाथ पौडेल सीडीओ बनेर पर्सा पुगेका छन् ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter