दैलेख, वैशाख १३ – दैलेखको नौमूले गाउँपालिकाकी उपाध्यक्ष अमृता सिंहले आफूलाई भूमिकाविहीन बनाइएको भन्दै तालाबन्दी गर्नुभएको छ । संविधान अनुसार उपाध्यक्षले निर्वाह गर्नुपर्ने न्यायिक समितिको संयोजक, योजना अनुगमन समितिको संयोजक जिम्मेवारी पनि नदिइएको भन्दै उपाध्यक्ष सिंहले बिहीबार दिउँसो गाउँपालिका कार्यालयमा ताला लगाउनुभएको हो ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter