पोखरा, ७ जेठ /पोखरामा यौन व्यवसायमा संग्लन रहेको आरोपमा कास्की प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ७ शान्तिनगर स्थित विसाल गेष्ठ हाउसबाट अबैध यौन धन्दा गर्ने ५ जना महिला र १ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ । केही दिन पहिलो पोखराका एक होटलबाट यौन व्यवसायमा संग्लन ११ जनालाई पक्राउ गरि कार्वाही अगाडी बढाएको थियो ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter