काठमाडौं, २० जेठ/ वातावरण दिवसको अवसर पारेर सरकारका मन्त्रीहरु नै काठमाडौं उपत्यकाको वातावरणको अवस्था बुझ्न आज सडकमा ओर्लिएका छन् ।

गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधन चेकजाँच गरेका छन् ।

आइतबार बिहान राजधानीको थापाथलीमा मन्त्रीद्वयले सडकमै पुगेर सवारीसाधनको प्रदुषण जाँच गरेका हुन ।

 

 

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter