काठमाण्डौ,२० जेठ/ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले पेट्रोलियम पदार्थको मुल्य वृद्धि सरकारको रहर नभई बाध्यता भएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको वैठकमा विशेष समय लिएर उनले इन्डियन आयल कर्पोरेशन र नेपाल आयल निगम विच भएको सम्झौता अनुसार मूल्य वृद्धि भएको हो भने ।

सन् २०१७ मार्च १८ मा अन्तरास्ट्रिय क्षेत्रमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएमा सो अनुसार मूल्य समायोजन गरिने दुइ देश बिचको सो सहमतिमा उल्लेख छ ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter