पोखरा : प्लास्टिकजन्य फोहोर थुप्रै नगरपालिकामा टाउको दुखाइको विषय छ। पोखराका केही युवाले भने प्लास्टिकजन्य फोहोरको व्यवस्थापन गर्ने एउटा यस्तो उपाय पेस गरेका छन्, जस्ले प्रदूषण त हटाउँछ नै सडकको आयुसमेत बढाउँछ। उनीहरुको उपाय हो, प्लास्टिकसमेत प्रयोग गरेर सडक पिच गर्ने।

अलकत्र, गिटी र बालुवा मिसाएर गरिनेभन्दा प्लास्टिकसमेत हालेर गरिने पिच बढी टिकाउ हुने उनीहरुको भनाइ छ। त्यही उपायअनुसार पोखरा-१४ अनुपममार्गको सडक पिच बनाइएको छ। नमुनाका रुपमा बनाइएको उक्त सडकको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले मंगलबार उद्घाटन गरे।

सामान्यतया बालुवा, मसिनो गिटी र अलकत्र मिसाएर बिच्छाई सडक पक्की बनाइन्छ। ग्रिन रोड वेस्ट म्यानेजमेन्ट प्रालिले अलकत्रको मात्रा घटाइ प्लास्टिक पनि मिसाउन सकिने उपाय प्रयोग ………  ………  …….. पुरा पढ्न साभार श्रोत http://annapurnapost.com/news/103185 मा जानुहोस् ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter