साउन १७, पोखरा / पोखरा महानगरपालिकामा फेरी अर्को मानवीय क्षति भएको छ ! पोखरा महानगरपालिका को कार्यालयमा कार्यरत तिवारीको निधन भएको छ । तिवारीको बिहीबार विहान करिब ३ बजे निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

केही सयम देखी दमका विरामी रहेका तिवारीले दमकै कारण निधन भएको परिवाले जानकारी दिएको छ । उनको आज नै दाहसंस्कार गर्ने तयारी भइरहेको छ ।

अघिल्लो महिना असार ९ गते महानगरका बरिष्ठ अधिकृत ओमराज पौडेलले आत्महत्या गरेका थिए । तिवारी स्थानीय तह कर्मचारी युनियन पोखरा महानगरका अध्यक्ष पनि हुन् ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter