पोखरामा थप दुईवटा कम्पनीको पानीमा कोलिफर्म भेटिएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा भएको अनुगमनपछि दुईवटा उद्योगको पानी पिउन योग्य नरहेको भेटिएको हो । अन्नपूर्ण वाटर उद्योगबाट उत्पादन हुने अन्ना र धिताल नेचुरल वाटर उद्योगबाट उत्पादित पानीमा कोलिफर्म देखिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter