भदौ, काठमाडौं ।राज्यको गोपनीयता भंग गरेको आरोप खेपिरहेका रोयटर्स आबद्ध पत्रकारद्वय वा लोन र क्याव सोई ओओलाई म्यानमारको अदालतले रोयटर्सका दुई पत्रकारलाई ७ वर्षको जेल सजाय सुनाएको छ । राज्यको गोपनीयता भंग गरेको आरोप खेपिरहेका रोयटर्स आबद्ध पत्रकारद्वय वा लोन र क्याव सोई ओओलाई त्यहाँकाे अदालतले आइतबार जेल सजाय सुनाएको हो । रोहिंग्यामाथि राज्यले गरेको हिंसाबारे अनुसन्धान थालेका दुई पत्रकारमाथि गोपनीयता भंग गरेको आरोप लगाउँदै मुद्दा दायर भएको थियो । गोपनीयता भंगको आरोप लागेका दुवै पत्रकारलाई त्यससम्बन्धी कागजात थमाएर प्रहरीले १ वर्षअघि पक्रेकाे थियो ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter