काठमाडौ – सुन्दा तपाइलाई पत्यार नलाग्न सक्छ के सर्पले सर्पलाई नै निल्छ भनेर तर काठमाडौको काभ्रेस्थलीमा सर्पले ठूलै सर्प निलेको छ । घट्टे खोलाको किनारमा डरलाग्दो टाटेपाटे सर्पले अर्को बिशाल सर्प निलेको हेर्न स्थानिएको भिडनै लागेको थियो ।
पहिलो पटक उक्त दृश्य देखेका स्थानिय श्याम लामिछाने भन्छन , मैले पहिलो पटक यस्तो अनौठो दृश्य लाइभ देखे । स्थानिय बासीले यस्ता खाले सर्पहरु पहिला कहिल्यौ नदेखेको र यो सर्प तराइबाट कुनै माध्याम बाट काठमाडौ आएको हुनसक्ने बताए ।