पोखरा, भदौ २५ / तनहुँको भानु नगरपालीका ३ तुरतुरेको मा डुम्रेबाट बेसिसहर जाँदै गरेको बस अनियन्त्रीत भएर पल्टिँदा १ जनाको मृत्यु भएको छ । ग १ ख ४४४५ नम्बरको बस आफै अनियन्त्रित भई सडकको बाँया साईडमा पल्टिएको हो । बस पल्टिँदा बसका सहयोगी भानु नगरपालिका १ का २७ बर्षिय ज्ञानबहादुर तामाङको मृत्यु भएको हो ।

दुर्घटनामा घाईते उनको लक्ष्मी सामुदायिक अस्पताल डुम्रेमा उपचारकै क्रममा मृत्यु भएको हो । बस प्रहरी नियन्त्रणमा छ भने घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter