२७ भदाै, काठमाडाैँ । सडक बालबालिकाको क्षेत्रमा क्रियाशिल नेपाली मोडल खुस्बु ओली बुधबार एएफसी ड्रिम एसिया अवार्डबाट सम्मानित भएकी छिन् ।नेपालका सडक बालबालिकालाई स्ट्रिट चाइल्ड वल्र्डकपमा खेलाउन नेपाली टिम तयार गरेकी ओलीलाई मलेसियामा भएको सामाजिक उत्तरदायित्व सम्मेलनमा एएफसीले सम्मान प्रदान गरेको हो ।

सम्मानसँगै एएफसीले उनलाई १० हजार अमेरिकी डलर पुरस्कार समेत प्रदान गरेको छ । खुस्बु ओली सडक बालबालिको क्षेत्रमा काम गर्ने संस्था शेल्टर आश्रय नेपालकी संस्थापक हुन् ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter