२७ भदाै, काठमाडाैँ । प्रदेश नम्बर २ को रौतहटमा दुई बालिकामाथि एसिड प्रहार भएको छ । प्रहरीका अनुसार जिल्लाको चन्द्रपुर नगरपालिका–६ का सम्झाना दास र सुस्मिता दासमाथि एसिड प्रहार भएको हो ।

घरमा सुतेकै अवस्थामा मंगलबार राति उनीहरुमाथि एसिड प्रहार भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बालिकालाई थप उपचारका लागि काठमाडौं ल्याएको जनाइएको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter