काठमाडौं । दसैंकालागिअग्रिम टिकट बुकिङ भोलिदेखि खुल्ने भएको छ । नेपालयातायातव्यावसायी राष्ट्रिय महासङ्घको आज बसेको बैठकले ९ गतेबाट अग्रिम टिकट बुकिङ खुलागर्ने निर्णय गरेको हो । यसअघि, यहीअसोज ५ गतेबाट टिकट बुकिङ खुलागर्ने भनिएपनिइन्धनको मूल्यवृद्धिको विरोध गर्दै व्यावसायीहरूले रोकेकाथिए । सरकारले १० प्रतिशत गाडीभाडा बढाएपछि महासङ्घले टिकट बुकिङ खुलागर्ने निर्णय गरेको हो ।

नेपालयातायातव्यावसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले पेट्रोलियमपदार्थमाभएको मूल्यवृद्धिअनुरूप भाडादर समायोजन भएपछि अग्रिम टिकट बुकिङ खुलागर्न निर्णय गरिएको सीआईएनलाई जानकारी दिनुभयो । बढाइएको १०प्रतिशत भाडाअनुसार यातायातव्यवस्थाविभागले हिजो देशभरकाविभिन्न रुटका नयाँ भाडादर सार्वजनिकगरिसकेको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter