काठमाडौँ, १३  असोज । निर्मला पन्तको बलात्कारपछि भएको हत्याकाण्डमा संलग्न रहेको आरोप लागेकाको डीएनए परीक्षणको रिपोर्ट तयार भएको छ ।  तत्कालिन एसपी डिल्लीराज विष्टसहित ३ जनाको डीएनए परीक्षणको रिपोर्ट तयार भएको हो ।

डीएनए रिपोर्ट शुक्रबार आफूकहाँ आइपुगेको जिल्ला प्रहरी कार्यालयले जनआएको छ ।

प्रहरी प्रधान कार्यालयको निर्देशनमा भदौ २८ मा निलम्बित एसपी बिष्ट, उनका छोरा किरण बिष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुश बिष्टको डीएनए परीक्षण गरिएको थियो

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter