दाङ,असोज १३– माटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु भएको छ । मृत्यू हुनेमा दाङको राप्ती गाउँपालिका–४ मौरीघाटका ३५ वर्षीय निमाकुमारी चौधरी, ३० वर्षीय श्यामकुमारी चौधरी र १२ वर्षीय रेजीना चौधरी रहेका छन ।

उनीहरु सबै घरायसी प्रयोजनकालागि माटो लिन गएका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनीहरुको स्थानीय डोलेखोलामा मोटो खन्ने क्रममा ढिस्कोमा पुरिएर ज्यान गएको हो ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter