गोरखा, १८ असोज । गोरखाको शहीद लखन गाउपालिकामा वाड न. ९ कि एक महिलाले रुखमा झुन्डिएर आत्महत्या गरेकी छिन् । आत्महत्या गर्नेमा शहीद लखन गाउपालिकामा वाड न. ९ निवासी गोपाल लामिछानेकी श्रीमती कमला लामिछाने भन्तना रहेको प्रहरी जनाएको छ ।

उनलाई उक्त गाउपालिकाको च्यानडाडा जङ्गलको रुखमा झुन्डिएरको अवस्थामा गाउलेले भेटेका हुन्। आत्महत्या गर्नुको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान गरिरहेकोे प्रहरीले बताएको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter