काठमाडौं, कात्तिक ७— यातायात व्यवस्था विभागले दुई महिनाभित्रै स्मार्ट लाइसेन्स बाँड्ने तयारी थालेको छ  । त्यसका लागि ४५ दिनमा ५ देखि ६ लाख स्मार्ट कार्ड छाप्ने गरी निजी कम्पनी मालिका इन्कर्पोरेट लिमिटेडलाई जिम्मेवारी दिएको छ  ।

कम्पनीले विभागको मीनभवनस्थित कार्यालयमै लाइसेन्स छाप्ने र एउटा कार्ड छापेबापत १५ रुपैयाँ पाउने सम्झौता छ । विभागका अनुसार एक वर्षयता ट्रायल पास गरेका ५ लाखभन्दा बढी सेवाग्राही स्मार्ट लाइसेन्स पर्खिरहेका छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter