कात्तिक, काठमाडाैँ ।  जुम्लाको नाग्म गमगडी सडक खण्डको हिमा गाउँपालिका– १ बड्कीमा जिप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । दुर्घटनामा चार जना घाइते भएको छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार जुम्लाको सिंजा क्षेत्रमा जीप दुर्घटना भएको छ । जुम्ला खलंगादेखि सुर्खेतका लागि छुटेको भे १ ज ८६५ नम्वरको बुलबुले यातायातको जिप विरामी लिन सिंजाको नराकोट पुगेर फर्कने क्रममा दुर्घटना भएकोहो ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter