काठमाडौं । सरकारले नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई बर्खास्त गरेको छ ।कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणका गम्भीर लापरवाही गरेको भन्दै सरकारले तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख समेत रहेका एसपी विष्ट र वडा प्रहरी कार्यालय प्रमुख रहेका भट्टलाई सेवाबाट अयोग्य हुनेगरी बर्खास्त गरेको हो ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter